चित्रलेखा
Share:
प्रत्येक मनुष्य सुख चाहन्छ| केवल बेग्लाबेग्लै...
Also Available in:
- Amazon
- Audible
- Barnes & Noble
- AbeBooks
- Kobo
More Details
प्रत्येक मनुष्य सुख चाहन्छ| केवल बेग्लाबेग्लै व्यक्तिको सुखको केन्द्र बेग्लाबेग्लै हुन्छ| कोही धनमा सुख देख्छन्, कोही मदिरामा सुख देख्छन्, कोही व्यभिचारमा सुख देख्छन्, कोही चाहिं त्यागमा सुख देख्छन्| संसारमा कुनै पनि व्यक्ति आफ्नो इच्छाअनुसार त्यस्तो काम गर्दैन, जसबाट ऊ दु:ख पाओस्| यही हो मनुष्यको मन-प्रवित्ति र उसको दृष्टिकोणको विषमता| त्यसैले संसारमा पापको एक परिभाषा हुन सकेन. न हुन नै सक्नेछ| न हामी पाप गर्दछौँ, न पुण्य नै गर्दछौँ, हामी त त्यो गर्दछौँ जो हामीले गर्नुपर्दछ|
- Format:
- Pages:200 pages
- Publication:2008
- Publisher:Rajkamal Prakashan
- Edition:
- Language:hin
- ISBN10:8126715855
- ISBN13:9788126715855
- kindle Asin:8126715855